Shambhunath-02, Saptari, Nepal | +977-9811793618
हाम्रो विद्यालयमा शैक्षिक सत्र 2082 BS (2025-2026) मा भर्ना हुनका लागि तलको संक्षिप्त फाराम शुद्धसँग भर्नुहोस्।
यो फाराम भरिसकेपछि प्राप्त हुने आवेदन स्लिप (Application Slip) प्रिन्ट/डाउनलोड गरी आवश्यक कागजातहरू (जन्मदर्ता, अघिल्लो कक्षाको मार्कसिट, बुबा/आमाको नागरिकता) साथमा लिएर विद्यालय प्रशासनमा सम्पर्क राख्नुहोला।
आवेदन दर्ता नम्बर (जस्तै: APP-2081-XXXXX) वा फाराममा भरेको मोबाइल नम्बर राखेर खोज्नुहोस्।